वन कार्यालयले पायो जटामसीको सङ्कलन र देशभित्र हुने ओसारपसारको जिम्मा
काठमाडौँ । जटामसीको सङ्कलन र देशभित्र हुने ओसारपसारको जिम्मेवारी डिभिजन वन कार्यालयले पाएको छ । सरकारले राजपत्र प्रकाशित गर्दै जटामसीको सङ्कलन र देशभित्र हुने ओसारपसारको जिम्मा वन कार्यालयलाई दिइएको उल्लेख...