हलिउड अभिनेता विल स्मिथलाई ओस्करमा उपस्थित हुन प्रतिबन्ध
काठमाडौँ । हलिउड अभिनेता विल स्मिथलाई पछिल्ला दश वर्षको ओस्करमा उपस्थित हुन प्रतिबन्ध लगाइएको छ । हालै ओस्कर समारोहमा हास्य कलाकार क्रिस रकमाथि थप्पड हानेको आरोपमा उनीमाथि प्रतिबन्ध लगाइएको हो...