समावेशी शिक्षा पढाउन त्रिपक्षीय समझदारी
कर्णाली । समावेशी शिक्षा अध्ययन अध्यापनका लागि मध्यपश्चिम विश्वविद्यालयले अन्तर्राष्ट्रियस्तरका दुई विश्वविद्यालयसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले स्नातक तहसम्म समावेशी (विशेष) शिक्षा पठनपाठनका लागि बुधबार चङआङ विश्वविद्यालय...