पाँच देशका गैर आवासीय राजदूतले बुझाए ओहदाको प्रमाणपत्र
काठमाडौँ । पाँच मुलुकका गैर आवासीय राजदूतहरूले बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र पेस गरेका छन् । सिंगापुरका राजदूत सिमोन वङ वाइ कुएन, न्यूजिल्यान्डका राजदूत डेभिड ग्रेगोरी पाइन, होली सीका...