राष्ट्रपति पौडेलसमक्ष छ देशका राजदूतले पेस गरे ओहोदाको प्रमाणपत्र
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न छ मुलुकका नवनियुक्त गैरआवासीय राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उनीहरूले ओहोदाको...