पाँच मुलुकका गैह्रआवासीय राजदूतबाट राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न पाँच मुलुकबाट तोकिएका नेपालका लागि गैह्रआवासीय राजदूतहरूले आज आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा नेपाल...