सङ्घीयताको औचित्य सकियो : विप्लव
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुकमा सङ्घीयताको औचित्य समाप्त भएको बताएका छन्। शुक्रबार गृहजिल्ला कपिलवस्तुमा आयोजित एक कार्यक्रममा विप्लवले सङ्घीयताबारे खरो टिप्पणी गरेका हुन्। उनले नेपालमा...