औद्योगिकरण गर्न थप लगानीको खाँचो छ : अध्यक्ष नेपाल
सप्तरी । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा औद्योगिकरण गर्न थप लगानीको खाँचो औँल्याउँदै यसका लागि राष्ट्रिय पुँजी सञ्चय गर्नुपर्ने बताएका छन् । उनले भने, ‘नेपालमा कृषि, पर्यटन...