औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले माग्यो इन्जिनियरदेखि सहायसम्मका कर्मचारी
काठमाडौँ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विभिन्न पदमा कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ। कम्पनीले लिखित परीक्षामार्फत प्राविधिक र प्रशासनिक पदहरूमा कर्मचारी नियुक्त गर्ने जनाएको छ। इच्छुक नेपाली नागरिकहरूले...