खनाल–नेपाल समूहको युवासंघ कार्यालयको उद्घाटन
काठमाडौँ । नेकपा एमालेको खनाल–नेपाल समूहले युवा सङ्घ कार्यालयको औपचारिक उद्घाटन गरेको छ । बबरमहलमा आयोजित विशेष कार्यक्रमबिच वरिष्ठ नेता माधव नेपालले कार्यालय भवनको औपचारिक रूपमा उद्घाटन गरेका हुन्। देशमा...