नेपाल आएका मलेसियाली गृहमन्त्रीको औपचारिक भेटवार्ता आजबाट
काठमाडौँ । तीन दिने नेपाल भ्रमणका लागि आएका मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइलले आजदेखि औपचारिक भेटवार्ता सुरु गर्दैछन् । शुक्रबार साँझ काठमाडौँ आइपुगेका इस्माइलले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद...