कर्मचारीहरूले पाउँदै आएको औषधि उपचार बापतको रकम कटौती नहुने
काठमाडौँ । नेपाल प्रहरीका कर्मचारीहरूले पाउँदै आएको औषधि उपचार बापतको रकम कटौती नहुने प्रहरी हेडक्वाटरले जनाएको छ । प्रहरी हेडक्वाटरको प्रशासन विभागका डीआईजी सुशीलसिंह राठौरले औषधि उपचार बापतको रकम कटौती...