गुणस्तरहीन औषधि बिक्री बढेको भन्दै निगरानी बढाउन विभागलाई निर्देशन
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले बजारमा छ्यापछ्याप्ती गुणस्तरहीन औषधिहरू बिक्री भइरहेको गुनासो आइरहेको भन्दै सबै ठाउँमा निगरानी बढाउन निर्देशन दिएका छन् । मङ्गलवार औषधि व्यवस्थापन विभागको अनुगमन तथा...