पौडेलको कमाण्डमा १८८ जना शान्ति सैनिक कङ्गो प्रस्थान
काठमाडौँ । नेपाली सेनाले मध्य अफ्रिकी मुलुक कङ्गोमा शान्ति स्थापनार्थ संयुक्त राष्ट्र संघको मिसनमा तैनाथ आफ्ना सैनिकहरूको अदलीबदली गरेको छ । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा संयुक्त राष्ट्रसंघको स्थिरीकरण मिसन (मोनुस्को) मा...