चुनाव हारेपछि सोनिया गान्धीले हटाइन् सिद्धुसहित कङ्ग्रेसका पाँच प्रदेश प्रमुख
काठमाडौँ । भारतमा कङ्ग्रेस आईकी अध्यक्ष सोनिया गान्धीले पाँच प्रदेशका पार्टी प्रमुखलाई बर्खास्त गरेकी छन्। द हिन्दुका अनुसार हालै विधान सभा चुनाव भएका पाँच राज्यका पार्टी प्रमुखलाई गान्धीले बर्खास्त गरेकी...