रेबिज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर नियन्त्रणका लागि कर्मचारीसहित प्रहरी परिचालन
झापा । कचनकवल गाउँपालिकामा रेबिज लागेको कुकुरको टोकाईबाट १२ जना घाइते भएका छन् । बनियानी स्वास्थ्य केन्द्रका प्रमुख जागेन्द्रप्रसाद यादवका अनुसार वडा नं. ६ मा तीन दिन यता कुकुरले टोकेर...