कञ्चनपुरमा अनिश्चितकालीन निषेधाज्ञा जारी
कञ्चनपुर। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज रातीदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेको र नेपालमा पनि त्यसको जोखिम बढ्ने भन्दै पश्चिमी सीमावर्ती जिल्ला कञ्चनपुरमा मंगलबार...