अधिकृत छाडेर मेयरमा प्रतिस्पर्धा गरेका गिरी हारेको एक सातामै फेरी अधिकृत !
काठमाडौँ । नेपाल बिद्युत् प्राधिकरणमा अधिकृत तहको जागिर छाडेर काभ्रेको बनेपा नगरपालिकाको मेयर पदमा उठेका कञ्चनराज गिरी फेरि अधिकृत बनेका छन् । निर्वाचनमा पराजित भएसँगै हुँदाखाँदाको सरकारी जागिर छाडेर राजनीतिमा...