जनकपुरमा कटुवा पेस्तोलसहित एक भारतीय किशोरी पक्राउ
काठमाडौँ । जनकपुरमा कटुवा पेस्तोलसहित एक जना भारतीय किशोरीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको लखी शेराई जिल्लाको पप्पु सहनीको अन्दाजी १६ वर्षीया छोरी पुजा कुमारी सहनी रहेको प्रहरीले जनाएको छ।...