सांसदलाई अढाई लाखको कदरपत्र, केहीले त गाडी र ल्यापटप लिएरै गए
काठमाडौँ । गण्डकीको प्रदेशसभा सचिवालयले शुभकामना आदानप्रदान कार्यक्रममार्फत अनौपचारिक तवरले गण्डकी प्रदेशसभाका निवर्तमान सांसदहरूलाई बिदाइ गरेको छ । उनीहरूको बिदाइका लागि बनाइएका कदरपत्रमा प्रदेशसभा सचिवालयले अढाई लाख रुपैयाँ खर्चेको छ...