कपनमा खहरे खोला खोल्न महानगरले चलायो डोजर
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कपनको खहरे खोलामा डोजर चलाएको छ । काठमाडौँ महानगरपालिका र बुढानीलकण्ठ नगरपालिकाका प्रतिनिधिबीच खहरे खोला खोल्न सहमति भएसँगै महानगरले खोला खोल्न डोजर चलाएको महानगरका नगर प्रहरीले...