गठबन्धन तलमाथि हुनसक्ने माधव नेपालको आशङ्का
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धन कति दिन टिक्ने हो भन्ने प्रश्न उठेको बताएका छन् । नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानले आज बिहान...