३० कार्तिक २०८१, शुक्रबार
शंकर पोखरेलको दाबी : जनताले एमाले-काँग्रेसबाटै सुधारको अपेक्षा गरेका छन्
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनताले काँग्रेस-एमालेप्रति नै विश्वास र भरोसा गरेको बताएका छन् । शुक्रबार पार्टी मुख्यालय च्यासलमा मंसिर ७ मा काठमाडौँमा हुने जागरण सभाबारे जानकारी दिन...