‘पार्टीहरूमा केही न केही रोग छ, स्विकारेर उपचार गरौँ’-‘प्रचण्ड’
काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलहरूभित्र केही न केही रोग रहेको स्विकार्दै तत्काल उपचारमा लाग्नुपर्ने टिप्पणी गरेका छन् । विराटनगरमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै उनले भने,...