माओवादी र नेकपा एसनिकट विद्युत् प्राधिकरणका दुई सञ्चालक पदमुक्त
काठमाडौँ । बिजुली बक्यौता तिर्नुपर्ने अडान राख्दै आएका नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समितिका दुई सदस्य पदमुक्त भएका छन् । डेडिकेटेड र ट्रंक लाइनको बक्यौता तिर्नुपर्ने अडान राख्दै आएका नेपाल विद्युत्...