खेलाडीले अझै पाएनन् सरकारले घोषणा गरेको पुरस्कार, कप्तान पौडेल भन्छन् ‘आशावादी छौँ’
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले सरकारले क्रिकेट खेलाडीहरूलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पनि आइनसकेको गुनासो गरेका छन् । १९ औँ एसियाली खेलकुदमा भाग लिन चीन...