कबड्डी-४ की अभिनेत्री मिरुना मगरविरुद्ध केएल टावर अगाडि प्रदर्शन
काठमाडौँ । कबड्डी -४ की अभिनेत्री मिरुना मगरविरुद्ध चाबहिलस्थित केएल टावरमा प्रदर्शन भएको छ। मंगलबार बिहान करिब १० बजेदेखि उनीविरूद्ध केही युवाले प्रदर्शन गरेका हुन्। कबड्डी-४ सिनेमाको फिल्म प्रोमोसनमा जाँदा...