नाइजरका राष्ट्रपति ‘असन्तुष्ट सुरक्षाकर्मी’को कब्जामा
काठमाडौँ । नाइजरका राष्ट्रपति मोहम्मद बाजुमलाई बुधबार प्रतिष्ठित प्रेसिडेन्सियल गार्डका असन्तुष्ट सदस्यहरूले नियन्त्रणमा लिई आक्रमणको चेतावनी दिएको राष्ट्रपतिनिकट स्रोतले जनाएको छ । पश्चिम अफ्रिकी समूह (इकोवास) ले उक्त घटनालाई ‘कू’...