अनियमितता मुद्दामा भेरीगंगाका प्रमुख प्रशासकीय अधिकृतसहित १३ जनालाई सफाइ
काठमाडौँ । सुर्खेतको भेरीगंगा नगरपालिकामा अनियमितता आरोपमा मुछिएका प्रमुख प्रशासकीय अधिकृतसहित १३ जनालाई विशेष अदालतले सफाइ दिएको छ। आइतबार, विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू रामबहादुर थापा तथा मुरारीबाबु...