४९ स्थायी दरबन्दीमा ८२ करार : एकै पटक हटाउँदा सेवा प्रवाह ठप्प, काम गर्न नसक्ने निमित्तको पत्र !
काठमाडौँ । करारका कर्मचारीको विषयलाई लिएर अछामको कमलबजार नगरपालिकाको विवाद चर्किँदै गएको छ । नगरपालिकामा करारका कर्मचारीको विषय विगत डेढ वर्षदेखि विवादित बन्दै आएको छ । कार्तिक २१ गतेको नगर...