गौरा पर्वले सामाजिक सद्भाव सुदृढ गर्छ : मुख्यमन्त्री शाह
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गौरा पर्वले धार्मिक आस्था, आपसी प्रेम, भाइचारा, सामाजिक सद्भाव, सौहाद्रता र ऐक्यबद्धतालाई थप सुदृढ गर्ने बताएका छन्। आज गौरा पर्वको शुभकामना सन्देश जारी...