विश्वासको मत लिएपछि मात्रै मन्त्रिमण्डललाई पूर्णता दिन्छौँ : मुख्यमन्त्री शाह
काठमाडौँ । सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमल शाहले विश्वासको मत लिएपछि मात्रै मन्त्रिमण्डललाई पूर्णता दिने बताएका छन्। शुक्रबार पदभार ग्रहण गरेपछि उनले पत्रकारसँगको कुराकानीमा यस्तो बताएका हुन्। उनले विश्वासको मत लिन...