कमलरी र हरवाचरवाको समस्या समाधानको लागि कार्ययोजना बनाइने
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले मुक्त हलिया, मुक्त कमैया, कमलरी र हरवाचरवाको समस्या दिगो समाधानको लागि मन्त्रालयले कार्य योजना नै बनाएर अघि बढ्ने बताएकी छन्...