कमला-ढल्केबर-बागमती सडक विस्तार गर्न ठेक्का आह्वान
काठमाडौँ । महेन्द्र राजमार्ग अन्तर्गत कमला-ढल्केबर-बागमती सडक खण्ड स्तरोन्नतिका लागि ठेक्का आह्वान भएको छ ।सडक विभागले सोमबार बोलपत्र आह्वान गर्दै यस खण्डको विस्तारका लागि ठेक्का निकालेको हो । सडक विभागका...