भारतीय अधिकारकर्मी कमला भासिनको निधनप्रति राष्ट्रपतिद्वारा शोक प्रकट
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय अधिकारकर्मी कमला भासिनको निधन भएकोमा गहिरो दुःख व्यक्त गर्दै उनका शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेकी छन्। राष्ट्रपतिले आज (आइतबार) सामाजिक सञ्जालमार्फत शोक व्यक्त गर्दै...