कमलेश अग्रवाल बने नेपाल चेम्बर अफ कमर्सको अध्यक्ष
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेश अग्रवाल निर्विरोध निर्वाचित भएका छन् । काठमाडौँको जमलस्थित चेम्बर भवनमा भएको ७३औँ वार्षिक साधारणसभाबाट अग्रवाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । उनी...