‘प्रचण्ड’ले कोइरालालाई दिए अन्तिम श्रद्धाञ्जली
काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ पत्रकार तथा लेखक कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली दिएका छन् । नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय सुविधा नगर पुगेर ‘प्रचण्ड’ले कोइरालाप्रति श्रद्धाञ्जली...