धर्म निरपेक्षलाई परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन गरिए देशमा आगो बल्ने कमल थापाको चेतावनी
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सरकारले तीनकुने घटनामा कुनै साइनो र सरोकार नभएका पूर्वराजा ज्ञानेन्द्र शाहमाथि लाञ्छाना लगाउने कार्य गरेको बताएका छन् । बुधबार संयुक्त जनआन्दोलन...