पाँच वर्षयता बाटो विराएर धेरै गल्ती गरेको छु, माफी चाहन्छु : थापा
काठमाडौँ । राप्रपा छाडेर राप्रपा नेपाल घोषणा गरेका कमल थापाले आफूले विगतमा गल्ती गरेको भन्दै माफी मागेका छन् । शनिबार राप्रपा नेपालको घोषणा गर्दै उनले पाँच वर्षयता आफूहरुले बाटो विराएको...