यो वा त्यो बाहानमा संक्रमण बढाउने कार्य नगर्ने हो की ?
पहिलो पटक चीनको वुहान प्रान्तमा देखिएको कोरोना भाइरस (कोभिड–१९) ले विश्वलाई नै तहसनहस बनाइरहेको छ । विकसित देशहरूले भने स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको प्रभावकारी कार्यान्वयनमार्फत सङ्क्रमण रोकथाम र नियन्त्रण गर्दै...