कमल विनायकका अधिकांश पसलमा म्याद गुज्रेका सामान
काठमाडौँ । भक्तपुर नगरपालिकाले कमल विनायक आवास क्षेत्रमा रहेका पसलहरूमा गरेको अनुगमनमा अधिकांश पसलमा अखाद्य र म्याद गुज्रेका सामानहरू बिक्रीका लागि राखेको पाइएको छ । नगरपालिका अनुगमन समितिका संयोजक वडाध्यक्ष...