रजिष्ट्रार कार्यालयले भन्यो-एनसेलको सेयर अद्यावधिक भएको छैन
काठमाडौँ । कम्पनी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार दीपककुमार पहाडीले एनसेलको सेयर अद्यावधिक नभएको बताएका छन् । संसद्को सार्वजनिक लेखा समितिको बैठकमा उनले एनसेलको सेयर अहिलेसम्म अद्यावधिक नभएको बताएका हुन् । आजियाटाले...