फोहोरबाट मल बनाउन ‘कम्पोस्ट बिन’ उपलब्ध गराउँदै महानगर
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले घरबाट निस्कने कुहिने फोहोरबाट मल बनाउनका लागि आवश्यक पर्ने ‘कम्पोस्ट बिन’ सहुलियतमा दिने भएको छ । शुक्रबार महानगरको वातावरण तथा कृषि शाखाले एक सूचना जारी गर्दै...