काठमाडौँ महानगरद्वारा फोहोरबाट कम्पोस्ट मल बनाउन सुरु
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले संकलित कुहिने फोहोरबाट कम्पोस्ट मल बनाउन सुरु गरेको छ । महानगरका अनुसार २७ नम्बर वडाबाट संकलन गरिएको करिब १४ टन कुहिने फोहोरलाई टेकु ट्रान्सफर स्टेसनमा कम्पोस्टिङ...