नेपालका प्रत्येक क्रान्ति कम्प्रमाइजमा टुङ्गिए : प्रचण्ड
काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका सबैजसो क्रान्ति कम्प्रमाइजमा टुङ्गिएको बताएका छन् । अल्टरनेटिभ फाउन्डेसनले काठमाडौँमा आयोजना गरेको ‘नेपालमा विज्ञान तथा सूचना-प्रविधि सम्बन्धी नीति संवाद’ कार्यक्रममा बोल्दै...