दृष्टिविहीन र टुहुरा विद्यार्थीको लागी विद्यालयलाई कम्बल वितरण
अछाम । मंगलसेन नगरपालिका-५ मा अवस्थित षोड्सा माध्यामिक विद्यालयलाई तातो कम्बल वितरण गरिएको छ । विद्यालयमा अध्ययनरत दृष्टिविहीन र टुहुरा परिवारका बिद्यार्थीहरुलाइ प्रयोजनका लागी स्कुल अफ डेमोक्रेसी अछामले तातो कम्बल...