प्रवासी नेपालीद्वारा म्याग्दीको दुई विद्यालयलाई कम्युटर सहयोग
म्याग्दी । प्रवासी नेपालीले म्याग्दीको दुई विद्यालयलाई रु छ लाख पचास हजार मूल्य बराबरको सूचना प्रविधिका सामग्री उपलब्ध गराएका छन् । अमेरिकास्थित वाल्टिमोरमा बसोबास गर्ने नेपाली आबद्ध लायन्स क्लब अफ...