कम्युनिस्टहरू एक ठाउँमा आउनैपर्छ : विप्लव
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रगतिशील र कम्युनिस्टहरू एकै ठाउँमा आउनैपर्ने बताएका छन् । सोमबार काठमाडौँमा नेकपाले आयोजना गरेको कार्यक्रममा पार्टीका महासचिव चन्दले परिस्थितिले पनि प्रगतिशील,...