मोहन वैद्य र धर्मेन्द्रको पार्टीबीच आज एकता
काठमाडौँ । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र धमेन्द्र बास्तोला संयोजक रहेको नेपाल कम्युनिस्ट पार्टी(बहुमत)बीच आज एकता हुने भएको हो । नेत्रविक्रम चन्द्र नेतृत्वको नेकपा परित्याग गरी...