४१ ठूला करदातालाई महानगरको पत्र-‘१० दिनभित्र राजस्व तिर्नू’
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एकैपटक ४१ वटा ठूला करदातालाई सम्पत्ति र घरबहाल कर तिर्न निर्देशन दिँदै पत्र काटेको छ । बुधबार पत्र लेख्दै महानगरपालिकाले विभिन्न सङ्घसंस्था, व्यक्ति, कम्पनी र सरकारी...